Logo

४ किलो लागु औषधसहित साह पक्राउ

रौतहट । रौतहटको बनबहुअरी टोलबाट प्रहरीले लागु औषध (गाँजा) सहित एक जनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरबाट विशेष सुचनाको आधारमा खटिएको प्रहरी टोलिले चन्द्रपुर नगरपालिका वडा नं.७ बनबहुअरी टोलबाट ४ किलो १०० ग्राम लागु औषध गाँजा सहित मानिसलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा सोही स्थान बस्ने बर्ष ५० का सुरेन्द्र साह…