काठमाडौं । चालु आर्थिक वर्ष ०८२/८३ को पहिलो चार महिनामा देशको आयात तथा निर्यात दुवैमा उल्लेखनीय वृद्धि भएको भन्सार विभागको तथ्यांकले देखाएको छ।विभागका अनुसार यो अवधिमा ६ खर्ब ९ अर्ब ४५ करोड १२ लाख रुपैयाँ बराबरको वस्तु तथा सेवा आयात भएको छ, जुन अघिल्लो वर्षको सोही अवधिको पाँच खर्ब १३ अर्ब ३८ करोड ८० लाख…