Logo

आज २०८१ चैत्र २८ गतेकाे यस्ताे छ राशिफल

आज मिति २०८१ चैत २८ गते, बिहीवार, १० अप्रिल २०२५। चैत्र शुक्लपक्ष त्रयोदशी तिथि। पूर्वफाल्गुनी नक्षत्र, १३ः२४ बजेपछि उत्तरफाल्गुनी। चन्द्रराशि सिंह, १९ः५१ बजेपछि कन्या।मेष राशिसुखद समाचारले दिन उत्साहपूर्ण रहनेछ। अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ। मेहनतले प्रतिष्ठित काम सम्पादन गर्ने मौका दिलाउनेछ। बृष राशिरोकिएका घरेलु कामकाज बिस्तारै बन्नेछन्। हतारको निर्णयले भने काम बिग्रन सक्छ। दिगो…