Logo

एआईको प्रयोग समयसापेक्ष रूपमा हुन जरुरी छ : कुलपति हार्तम्छाली

काठमाडौं । नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको आयोजनामा बुधवार ‘ललितकलामा एआई’ विषयक कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा लेखक-पत्रकार अजय शर्माले सो विषयमाथि पावरप्वान्टमार्फत प्रस्तुती दिएका थिए । प्रस्तुतीमा शर्माले एआईको पृष्ठभूमि, विकास, ललितकलामा यसको प्रयोग र प्रभावका बारेमा चर्चा गरेका थिए । शर्माको प्रस्तुतीमाथि नेपाल ललितकला पत्रकार समाज (सोफाज) का अध्यक्ष केशवराज खनालले टिप्पणी गरेका थिए…