एजेन्सी । ‘हीरा राजधानी’ मानिने बेल्जियमको बन्दरगाह सहर एन्टवर्पमा हीराको व्यापार संकटमा परेको छ ।रुस–युक्रेन युद्धका कारण युरोपेली संघले रूसी हीरा आयातमा प्रतिबन्ध लगाएपछि हीराको व्यापारमा ऐतिहासिक रुपमै गिरावट भएको हो । सयौं वर्षदेखि हीराको व्यवसायको हब मानिएको उक्त सहरबाट धेरै व्यापारीहरु पलायन समेत हुन थालेका छन् । उक्त क्षेत्रको एकसय मिटर लामो सडकमा करिब…