Logo

‘नव वर्ष देशको साझा राष्ट्रिय लक्ष्य बनाउने र प्राप्त गर्न संकल्प गर्ने दिन’

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नव वर्ष देशको साझा राष्ट्रिय लक्ष्य बनाउने र त्यसलाई प्राप्त गर्न संकल्प गर्ने दिन रहेको बताएका छन् । नव वर्ष २०८२ को शुभकामना दिँदै उनले आजको दिन विगतको समीक्षा गर्ने तथा आगामी दिनका लागि प्रतिज्ञा र संकल्प गर्ने शुभसाइतका रुपमा लिने दिन रहेको बताएका हुन् । ‘हामी नेपालीहरू नयाँ वर्षलाई…