Logo

सबै स्थानमा महिलाहरुको सहभागिता ५० प्रतिशत हुनुपर्ने

काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवल किशोर साह सुडीले सम्पूर्ण स्थानमा महिलाको ५० प्रतिशत सहभागिता हुनुपर्ने बताएका छन् । शुक्रबार काठमाडौंमा आयोजित महिला पुनर्वास केन्द्र ‘ओरेक’ को ३४ औं वार्षिकोत्सव समारोहमा उनले महिलाहरुबाटै ३३ प्रतिशत सहभागिताको माग हुने हुँदा महिलाहरुले आफ्नो अधिकार चिन्नपर्ने भन्दै अब सम्पूर्ण ठाउँमा महिलाको ५० प्रतिशत सहभागिता हुनुपर्ने बताए…