Logo

पर्यटन व्यवसायीहरुलाई फेवातालमा ढल नफाल्न मेयर आचार्यले गरे आग्रह

पोखरा । पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले पर्यटन व्यवसायीहरुलाई फेवातालमा ढल नफाल्न आग्रह गरेका छन् । शनिबार दिउँसो पोखराको लेकसाइडमा आयोजित २६ औं सडक महोत्सव उद्घाटन गर्दै उनले पटक पटक फेवातालमा ढल नफाल्न पत्र लेखे पनि १९ जना व्यवसायीहरुले टेर्ने नगरेको बताएका हुन् । उनले पर्यटन व्यवसायीहरुप्रति लक्षित गर्दै भने, ‘महानगरले पटक – पटक फेवातालमा…