Logo

टोपी दिवस : चाडपर्वमा मात्रै माग बढी, व्यापार औसत मात्रै

काठमाडौं । नेपालमा एक दशकयता हरेक वर्ष जनवरी १ तारिख अर्थात अंग्रेजी नयाँ वर्षका दिनलाई ‘टोपी दिवस’का रूपमा मनाउन थालिएको छ । अंग्रेजी नयाँ वर्षका दिन नेपालीले परम्परागत ढाका र भादगाउँले टोपी लगाएर दिवस मनाउँदै आएका छन् । तर, पछिल्ला वर्षमा बजारमा परम्परागत ढाका र भादगाउँले टोपीको माग भने घट्न थालेको छ । मानिसहरुले चाडपर्व,…