काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष एवं काठमाडौं क्षेत्र नम्बर १ का उम्मेदवार रविन्द्र मिश्रले घरदैलो कार्यक्रमलाई तीव्र बनाएका छन् । आइतबार उनले मतदाताहरुसँग प्रत्यक्ष भेटघाट गर्दै घरदैलो कार्यक्रमलाई तीव्र बनाएका हुन् । घरदैलो कार्यक्रमको क्रममा सञ्चारकर्मीहरुसँगको कुराकानीमा उनले मतदाताहरुको प्रतिक्रिया सकरात्मक आइरहेको बताए ।विगतमा अन्य पार्टीमा भोट हालेका मतदाता, अन्य पार्टीका…