Logo

मन्त्री खड्का जनकपुरमा, विद्युतको चोरी रोक्न र सुरक्षित विद्युत प्रदान गर्न निर्देशन

जनकपुर । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले जनकपुरधामस्थित प्रादेशिक वितरण केन्द्र मधेश प्रदेशको कार्यालयको निरीक्षण गर्नुका साथै विद्युत प्राधिरकण धनुषा एवम ढल्केवर वितरण केन्द्रका पदाधिकारीहरुसंग छलफल गरेका छन् । बिहीबार मन्त्री खड्कासहितको टोलीले वितरण केन्द्रका प्रमुखलगायतका पदाधिकारीहरुसंग सिचाई, चुहावट, विद्युत आपूर्ती लगायतका विषयमा छलफल गर्नुका साथै निरीक्षण गरेका छन् । छलफल पश्चात सञ्चारकर्मीहरुसंग कुरा…