चितवन । नेपाल लेयर्स कुखुरापालक संघले मंगलबार (मंसिर २३)देखि लागू हुने गरी अन्डाको नयाँ मूल्य निर्धारण गरेको छ। संघका अनुसार ठूलो (एक्सएल) अन्डाको प्रतिक्रेट (३० गोटा) ५८० रुपैयाँ, ठूलो अन्डा ५६५ रुपैयाँ र मिडियम अन्डा ५५० रुपैयाँ कायम गरिएको छ। यसअघि गएको साउनमा ठूलो अन्डाको प्रतिक्रेट अधिकतम ५६० रुपैयाँ पुगेको थियो भने क्रमशः घटेर ४००…