काठमाडौँ । भारतको जम्मु–कश्मीर राज्यको पहलगाममा भएको आतङ्कवादी हमलापछि नेपाल–भारत सीमामा सुरक्षा सतर्कता कडा पारिएको छ। खुला सीमा क्षेत्रबाट अवाञ्छित गतिविधि हुन नदिन सुरक्षाकर्मीहरूलाई उच्च सतर्क अवस्थामा राखिएको छ। प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रका अनुसार सीमावर्ती क्षेत्रहरूमा सुरक्षा गस्ती बढाइएको छ र सघन निगरानी जारी छ। सशस्त्र प्रहरी, नेपाल प्रहरी र भारतीय सीमा सुरक्षा बल…