Logo

धनुषाका अरगज्जा पोखरीमा संस्कृति भोजको आयोजना

जनकपुर । एक दशक देखि धनुषाको जनकपुरधामस्थित जानकी चोकमा रहेको एतिहासिक अरगज्जा पोखरीमा माघ १ गत्ते संस्कृति भोजको आयोजना हुने गरेको छ । सुन्दा र हेर्दा अचम्म लाग्ने यो संस्कृति भोज, कुनै जाती, धर्म, पेसा, उमेर, दलको नभई सम्पूर्ण मानवका लागि आयोजना गरिने गरेको संस्कृति भोजका आयोजक एवम जानकी चोकका स्थानीय बिरेन्द्र कर्ण बताउँछन् ।…