Logo

आन्दोलनमा उत्रिए कवाड व्यवसायी, बालेनले १५ करोड लिएको आरोप

काठमाडौं । कवाड व्यवसायी समाज नेपालले विभिन्न पाँच बुँदे माग राख्दै आन्दोलनमा उत्रिएका छन् । सोमबार  पत्रकार सम्मेलन गर्दै उनीहरुले आफूहरुको माग पूरा नभएसम्म आन्दोलन जारी राख्ने बताएका हुन् । संविधानले दिएको पेशा व्यवसाय गर्न पाउने हक अधिकारको ग्यारेन्टी गर्नुपर्ने, कवाड व्यवसायी, संकलक र मजदुरमाथि काठमाडौं महानगरबाट भइरहेको कुटपिट, अपहरण, ज्यादती र संरचना भत्काउने कार्यहरू…