Logo

सार्वजनिक बिदामा पनि दुई विद्यालय खुल्ने

रौतहट । रौतहटका दुई आधारभूत विद्यालयले सार्वजनिक बिदाको दिन आज (मंगलवार ) पढाउने भएका छन् ।श्री वसन्त पञ्चमी आधारभूत विद्यालय चन्द्रपुर ४ र श्री आधारभूत विद्यालय असनवा चन्द्रपुर २ ले बिदाको दिनपनि पढाउने भएका हुन् । मधेश प्रदेश सरकारले जानकी नवमी–सीता जयन्तीका अवसरमा आज मंगलबार सार्वजनिक बिदा दिएको हो । तर यी दुई विद्यालयहरुले एक…