बाजुरा । बडीमालिका नगरपालिका वडा.नम्बर ७ का जेनजी युवाहरुले वडामा सुशासन कायम गरि बिकास र समृद्धिमा जोड दिन माग गरेका छन् । बुधबार वडाअध्यक्ष धर्मराज पाध्याय समक्ष ज्ञापनपत्र बुझाउँदै उनीहरुले विभिन्न मागहरु राखेका हुन् । वडाका बिषयमा सामाजिक सञ्जालमा विभिन्न टिकाटिप्पणी हुन थालेपछी उनीहरुले ज्ञापनपत्र बुझाउँदै वडामा सुशासन कायम गरि बिकास र समृद्धिलाई जोड दिई…