Logo

मन्त्रीहरुले आयोगलाई भने : निर्वाचनको वातावरण बढाउनु भएकोमा धन्यवाद

काठमाडौं । निर्वाचन आयोगका प्रमुख आयुक्त रामप्रसाद भण्डारीले आसन्न फागुन २१ गतेको निर्वाचनको लागि आवश्यक वातावरण बनिसकेको दावी गरेका छन् ।मंगलबार आयोगमा आयोजित छलफलमा बोल्दै उनले निर्वाचनको वातावरण बनाउनुपर्यो भन्ने शब्दान्तर गरिएको बताउँदै बनिसकेको वातावरणलाई उल्लासमय बनाउन मात्र बाँकी रहेको बताए ।निर्वाचन तोकिएको समयमा सम्पन्न गर्ने अठोटकासाथ आयोग र सरकार जुटेको बताउँदै उनले निर्वाचन गराएरै…