काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री दिपक खड्काले सरकारले नयाँ योजना, सिँचाइ नीति २०१८ बनाएको बताएका छन् । बिहीबार काठमाडौंमा आयोजित सिचाइ सेमिनार २०२५ तथा कृषि–खाद्य प्रणाली रूपान्तरणको लागि पानी कार्यक्रममा उनले सिँचाइ प्रणाली सहि गर्न र कृषि जानकारी साझा गर्न स्मार्ट निर्णयहरू लिनुपर्ने भन्दै सरकारले नयाँ योजना, सिँचाइ नीति २०१८ बनाएको बताए । उनले…