Logo

डा. गोविन्द केसीद्वारा स्वार्थ समूहको चलखेलबाट गरिएका निर्णय उल्टाउन माग

काठमाडौं । चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीले विगतमा स्वार्थ समूहको चलखेलबाट गरिएका निर्णय उल्टाउन सरकारसँग माग गरेका छन्। आइतबार प्रधानमन्त्री सुशीला कार्कीलाई सिंहदरबारमा भेट्दै डा. केसीले व्यवसायीको स्वार्थमा मेडिकल कलेजका सिट बढाइएको दाबी गर्दै ती निर्णय तत्काल सच्याउन आग्रह गरेका हुन्। डा. केसीसँग भेटका क्रममा चिकित्सा शिक्षा आयोगका पूर्व उपाध्यक्ष श्रीकृष्ण गिरी र…