रौतहट । रौतहट प्रहरीले १७ जना फरार रहेका प्रतिवादीलाइ पक्राउ गरेको छ । अदालतको फैसला कार्यान्वयन अन्तरर्गत अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएको फरार प्रतिवादीहरुलाइ पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा सबैभन्दा बढी कुटपिटको रहेको रौतहट प्रहरी नायब उपरीक्षक दिपक कुमार रायले बताए । उनका अनुसार कुटपिटमा किशोरी ठाकुर , रामप्रवेश ठाकुर , शेख रोस्तम…