काठमाडौं — राइड–हेलिङ सेवा प्रदायक इनड्राइभले आफ्नो ‘प्लेटिनम ड्राइभर गिभअवे’ अभियानका विजेताहरूलाई काठमाडौंमा आयोजित समारोहमा पुरस्कार प्रदान गरेको छ। कम्पनीका अनुसार अभियानमा चालक साझेदारहरूको सक्रिय सहभागिता प्राप्त भएको थियो। साप्ताहिक चुनौती तथा पुरस्कारमार्फत उत्कृष्ट चालकलाई पहिचान गर्ने उद्देश्यले सञ्चालन गरिएको अभियानमा क्याब श्रेणीबाट हरि पाण्डे र बाइक/मोटो श्रेणीबाट आकाश तामाङ विजेता बने। दुवै चालकले तीनै…