काठमाडौं । रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय अन्तरगतको वैदेशिक रोजगार विभागले सेवाप्रवाहलाई चुस्त, दुरुस्त र प्रभावकारी बनाउने जानकारी दिएको छ । शुक्रबार पत्रकार सम्मेलनको आयोजना गर्दै विभागले सार्वजनिक सेवा प्रवाहमा निखारता ल्याउने जानकारी दिएको हो । विभागका अनुसार राम्रा असल र जनमुखी रचनात्मक कार्यहरू सम्पादन गरी संविधानले परिकल्पना गरेका विषयहरू र सरकारले लिएका संकल्प र…