Logo

गठ्ठाघरमा ट्रकले स्कुटरलाई ठक्कर दिएपछि ढुंगा हानाहान

काठमाडौं । ट्राफिक प्रहरीकै सामु भक्तपुरको गठ्ठाघरमा मालबाहक ट्रकले स्कुटर चालकलाई किचेपछि भक्तपुर गठ्ठाघरको स्थिति तनावग्रस्त बनेको छ । घटनामा ट्राफिक प्रहरीको गल्ती रहेको भन्दै स्थानीयबासी आक्रोशित छन् । गठ्ठाघर चोकमा ट्राफिक चेकजाँचको क्रममा रोकिएको स्कुटरलाई तीव्र गतिमा आएको ट्रकले ठक्र दिएर घिसारेको थियो । केही प्रत्यक्षदर्शीले सुरूमा खुट्टामा मात्र किचेको र पछि फेरि ब्याक…