Logo

जनकपुरमा असंवैधानिक मुख्यमन्त्री नियुक्तिको विरोधमा चक्काजाम, महन्थ ठाकुरको सहभागिता

जनकपुरधाम । मधेस प्रदेशमा असंवैधानिक ढंगले मुख्यमन्त्री नियुक्त गरिएको भन्दै मंगलबार (कात्तिक २५) पनि सात राजनीतिक दलले जनकपुरमा प्रदर्शन गरेका छन् । प्रदेश प्रमुखको कार्यालयअगाडि नेपाली कांग्रेस, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), जनता समाजवादी पार्टी (जसपा), जनमत पार्टीलगायत दलका नेता–कार्यकर्ताले प्रदर्शन गर्दै सडकमा चक्काजाम गरेका हुन् । प्रदर्शनमा लोसपाका अध्यक्ष महन्थ ठाकुर स्वयं सहभागी थिए ।…