काठमाडौं । राष्ट्रिय जनमोर्चा पार्टीका अध्यक्ष चित्रबहादुर केसीले देशमा विकृती विसङगती आउन नेता मात्र जिम्मेवार नभई जनता पनि जिम्मेवार रहेको बताएका छन् । शनिबार गणतन्त्रबारे अन्तरक्रियात्मक भेटघाट कार्यक्रममा बोल्दै उनले चुनावबाट जनताले नेतालाई भ्रष्टाचारका लागि अवसर दिएको बताएका हुन् । उनले भने, ‘हाल देशमा विकृती विसङगती आउन राजनेता मात्र जिम्मेवार छन् भनेर म भन्दिन ।…