Logo

डोल्पामा चिसोका कारण अलपत्र पाँच प्रहरी हेलिकोप्टरमार्फत उद्धार

काठमाडौं । डोल्पामा अत्यधिक चिसो र हिमपातका कारण अलपत्र परेका पाँच प्रहरीलाई नेपाली सेनाको हेलिकोप्टरमार्फत उद्धार गरिएको छ। इलाका प्रहरी कार्यालय नाम्दोबाट जिल्ला प्रहरी कार्यालयमा स्थानान्तरणका लागि तीनदिने पैदल यात्रामा निस्किएका उनीहरू चिसो र खराब मौसमले बाटैमा रोकिएका थिए। यात्राक्रममा बढ्दो चिसो, लगातारको हिमपात र दुर्गम भू–भागका कारण स्वास्थ्य अवस्था बिग्रिँदै गएपछि उनीहरूसँगको सम्पर्क समेत…