Logo

धनुषामा वडाध्यक्ष विन्देश्वर यादवको गोली हानी हत्या

काठमाडौं । धनुषाको मिथिला बिहारी नगरपालिका–९ का वडाध्यक्ष विन्देश्वर यादवको गोली प्रहारबाट मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ। शुक्रबार साँझ करिब ६ बजे अज्ञात समूहले यादवमाथि गोली प्रहार गरी फरार भएको थियो। घाइते अवस्थाबाट अस्पताल पुर्‍याइएका यादवको जनकपुरस्थित प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ। घटनापछि फरार समूहको खोजी तथा…