काठमाडौं । नेशनल रेफरेन्स ल्यावोरेटोरी (एनआरएल)ले २०औं बार्षिकोत्सव मनाएको छ । बार्षिकोत्सवका अवसरमा शनिवार एक विशेष समारोहको आयोजना गरी उत्कृष्ट कर्मचारी र नियमित विरामीलाई सम्मान गरेको छ । दुई दशकदेखि निरन्तर काम गरेर उत्कृष्ट नतिजा दिन सफल कर्मचारीहरुमा ल्यावोरेटोरी म्यानेजर हेमन्त नाथ, ल्यावोरेटोरी चिफ चिन्तामणि अधिकारी, डेपुटी चिफ जयबिन्द सिंह र कर्मचारी शोभा खड्का छन्…