काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति डिपी अर्यालले मुलुकमा शान्ति, स्थायित्व र समृद्धिबारे फेरि बहस गर्नुपर्ने अवस्था आउनु चिन्ताजनक भएको बताएका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना गरेको ‘शान्ति, स्थायित्व र समृद्धिका लागि सहकार्य’ विषयक संवाद कार्यक्रममा बोल्दै उपसभापति अर्यालले २१ औं शताब्दीमा विश्व प्रविधि र विकासमा निकै अगाडि बढिसक्दा नेपालमा अझै…