Logo

भीपीएन प्रयोग गरी सामाजिक सञ्जाल नचलाउन मन्त्रालयको आग्रह

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले भर्चुअल प्राइभेट नेटवर्क (भीपीएन) प्रयोग गरेर सामाजिक सञ्जाल नचलाउन आग्रह गरेको छ। आइतबार मन्त्रालयका प्रवक्ता गजेन्द्रकुमार ठाकुरले जारी गरेको विज्ञप्तिमा सूचीकरणमा नआएका कारण सामाजिक सञ्जाल निष्क्रिय गरिएको उल्लेख छ। मन्त्रालयले “सामाजिक सञ्जाल प्रयोगलाई व्यवस्थित गर्ने निर्देशिका, २०८०” अनुसार सात दिनको म्याद दिई सूचीकरणका लागि आह्वान गरेको थियो। तोकिएको…