Logo

राजा ल्याउने मुद्दा उठाएर नेपाली मनहरुलाई गलत बाटोमा लगिदैछ : मन्त्री पाण्डे

काठमाडौं । संस्कृती, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले राजाको विषय उठाएर नेपाली मनहरुलाई गलत बाटोमा लान खोजिएको बताएका छन् । बिहीबार काठमाडौंमा आयोजित राष्ट्रिय ललितकला प्रदर्शनीको उद्घाटन समारोहमा उनले राजा फर्किएर राम्रो होला कि भन्ने खालको विचारबाट केही मानिसले काम गर्न खोजिरहेको भन्दै यसले नेपाली मनहरुलाई फेरि गलत बाटोमा लान खोजेको बताए । उनले…