Logo

त्रिविका ११ आंगिक क्याम्पस प्रमुखका लागि दरखास्त आह्वान

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले ११ आंगिक क्याम्पस प्रमुखका लागि दरखास्त आह्वान गरेको छ । सोमबार एक सूचना जारी गर्दै त्रिविको क्याम्पस प्रमुख छनोट समितिले काठमाडौं उपत्यकाका तीन र देशबाहिर ७ क्याम्पस प्रमुखका लागि आवेदन माग गरेको हो । आवेदन दिनका लागि सात दिनेको समयसीमा तोकिएको छ । सूचनामा उल्लेख भएअनुसार प्रदर्शनीमार्गमा रहेको रत्नराज्य लक्ष्मी क्याम्पस,…