Logo

बजेट कार्यान्वयन गराउने मन्त्रीको आश्वासन, व्यवसायीहरुले दिए धन्यवाद

काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले राजस्वको लक्ष्य पूरा भएन भन्ने ठाँउ नदिएको बताएका छन् । शनिबार काठमाडौंमा नेपाल आर्थिक पत्रकार संघले आयोजना गरेको पोस्ट बजेट छलफल कार्यक्रममा उनले मेहेनत गरेर पूरा गर्न सकिने खालको राजस्वको लक्ष्य भएको भन्दै लक्ष्य पूरा नहुने ठाँउ नभएको बताए । उनले भने, ‘राजस्वको सन्दर्भका जुन अनुमान गरिएको छ त्यो कुरामा…