Logo

बेलायतका बुद्धिजीवीहरु भन्छन् : कांग्रेसले चुनाव अगावै  महाधिवेशन गर्नुपर्छ

 लन्डन । बेलायतमा विभिन्न पेशा र व्यवसायमा आबद्ध भइ कार्यरत लोकतन्त्रवादीहरुले नेपाली कांग्रेसको नेतृत्वलाई देशमा उत्पन्न नयाँ परिस्थितिमा निकास दिनको लागि आगामी आम चुनाव अगावै पार्टीको महाधिवेशन गरेर अगाडी बढ्न आह्वान गरेका छन्। शुक्रबार  एक विज्ञप्ति प्रकाशित गर्दै उनीहरुले विगतका कमी कमजोरीप्रति माफी माग्दै कांग्रेसले रुपान्तरित हुने वाचा गर्नुपर्ने एवं  नयाँ नीति, कार्यक्रम, योजना र…