Logo

मनसुनको पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना विगतको भन्दा व्यवस्थित

काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका निमित्त कार्यकारी प्रमुख बन्धु प्रसाद बास्तोलाले यसवर्षको मनसुनको पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना २०८२ विगतको भन्दा बढि व्यवस्थित बनाइएको बताएका छन् । मंगलबार मनसुन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना २०८२ बारे आयोजित पत्रकार भेटघाटमा उनले करिब तीन महिनाको गृहकार्यपछि आएको कार्ययोजना विगतको भन्दा बढि व्यवस्थित बनाइएको…