Logo

पुरातात्विक विभागसहितको विज्ञ टोलीद्वारा जनकपुरधामस्थित रामायण भवनको निरीक्षण

जनकपुर । जनकपुरधामको ऐतिहासिक र पौराणिक महत्व बोकेको रामायण भवनको पुनःनिर्माण एवम जीर्णाद्धारको कार्य सुरु भएको छ ।पुरातात्विक विभागसहितको विज्ञ टोलीले शुक्रबार जनकपुरधामको राम मन्दिर अगाडि रहेको दुई तल्ले रामायण भवनको निरीक्षण गरेका छन् । उक्त भवनको चारवटै भित्ता र माथि छतमा राम चरित मानस लेखिएको छ भने विभिन्न रामायणकालिन घटनाहरु दर्शाउने चित्रहरु पनि कोरिएको…