Logo

नेपालमा बसेर के हुन्छ र भन्ने भाष्य नै गलत छ : मन्त्री सिंह

काठमाडौं । उपप्रधान एंव सहरी विकासमन्त्री प्रकाशमान सिंहले युवाहरुमा नेपालमा बसेर केही गर्न सकिदैँन् भन्ने खालको नकारात्मक भाष्य निर्माण भएको बताएका छन् । सोमबार काठमाडौंमा आयोजित मनास्लु वल्र्ड कलेजका नयाँ विद्यार्थी स्वागत र विशिष्ट व्यक्तित्वहरुलाई सम्मान कार्यक्रममा उनले वर्तमान समयमा युवाहरु स्वतन्त्र भएर काम गर्न सक्ने भन्दै नेपालमा नै बसेर गुणस्तरीय शिक्षा र भविष्य बनाउन…