Logo

राष्ट्रपति र सेनाको आह्वानपछि ‘जेनजी’ युवाको भर्चुअल छलफल

काठमाडौं । राष्ट्रपति र नेपाली सेनाले वार्ताका लागि आह्वान गरेपछि तीन हजारभन्दा बढी ‘जेनजी’ पुस्ताका युवा भर्चुअल छलफलमा जुटेका छन् । डिस्कर्डमार्फत भइरहेको छलफलमा सहभागी युवाहरूले औपचारिक वार्तामा को–को प्रतिनिधि हुने र कुन विषयलाई प्राथमिकतामा राख्ने भन्नेबारे बहस गरेका छन् । छलफलमा संसद् विघटन गर्नुपर्ने, आगामी ६ महिना वा बढीमा एक वर्षभित्र आमनिर्वाचन गरिनुपर्ने प्रस्ताव…