Logo

सञ्चारमन्त्रालय कार्यसम्पादनको हिसाबले जोखिम अवस्थामा छ : सचिव अर्याल

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयकी सचिव राधिका अर्यालले सञ्चारमन्त्रालय कार्यसम्पादनको हिसाबले जोखिम अवस्थामा रहेको बताएकी छिन् । मंगलबार काठमाडौंमा आयोजित योग प्रशिक्षण कार्यक्रममा बोल्दै उनले केही कार्यालयहरु विगत केही वर्षदेखि कार्यसम्पादन गर्न नसक्ने अवस्थामा पुगेको भन्दै अहिलेपनि केही कार्यालयमा त्यही अवस्था देखिएको बताएकी हुन् । उनले भनिन्,‘सञ्चारमन्त्रालय कार्यसम्पादनको हिसाबले पनि अलिकति जोखिम अवस्थामा…