काठमाडौं । मुक्ता एन्ड विनय कृयसनको पहिलो प्रस्तुति ‘सहीछाप’ गीत सार्वजनिक भएको छ । डा .विनय दाहाल र मुक्ता पान्डेको युगल स्वरमा रहेको गीतमा गीतकार डिपी खनालको शब्द रचना र देवेन्द्र बरालको संगीत रहेको छ । गीतलाई विश्व अधिकारीले एरेन्ज गरेका हुन् । पछिल्लो समयका हिट म्युजिक भिडियो जोडी सुरेश कोहली र सजना गुरुङको अभिनय…