हेटौँडा । बागमती प्रदेशका सभामुख भुवनकुमार पाठकले सञ्चारको परिभाषा फेरिएसँगै चुनौती पनि थपिएको बताएका छन् ।प्रदेशका सभामुख पाठकले सञ्चारकर्मीहरूसँगको अन्तरक्रिया कार्यक्रममा यस्तो धारणा राखेका हुन् । उनले पत्रकारिताको बदलिँदो स्वरूप र सामाजिक सञ्जालको प्रभावबारे चेतावनी दिँदै सञ्चारकर्मीहरू अझ जिम्मेवार र सचेत हुनुपर्नेमा जोड दिए । सभामुख पाठकले थपे, ‘पत्रकारिता केवल समाचार लेख्ने माध्यम होइन, यो…