Logo

काठमाडौं ८ मा सुमन सायमीको चुनावी सक्रियता, जनविश्वास जित्ने दावी

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी(नेकपा)का उम्मेदवार सुमन सायमी आफ्नो काठमाडौं क्षेत्र नम्बर ८ का मतदातासँग भेटघाट गरेका छन् । काठमाडौं–८ का प्रतिनिधिसभा निर्वाचनका उम्मेदवार सायमीले जनभेट गर्दै उनले आफ्नो उम्मेदवारी जनताका मौलिक अधिकार कार्यान्वयनका लागि भएको बताएका छन् । नेकपाका उम्मेदवार सायमीले जनभेटका क्रममा जनताले गाँस, बाँस, कपासजस्ता आधारभूत आवश्यकतादेखि शिक्षा, स्वास्थ्य र रोजगारीसम्मका अधिकार…