काठमाडौं । ठमेल क्षेत्रमा विदेशी पर्यटकलाई हैरानी र लुटपाट गरेको आरोपमा नेपाल प्रहरीले १३ जनालाई पक्राउ गरेको छ। प्रहरी वृत्त लैनचौरबाट खटिएको टोलीले बुधबार राति विदेशी पर्यटकलाई अनावश्यक दुःख दिने, लुटपाट गर्ने तथा जबरजस्ती यौनजन्य क्रियाकलापमा संलग्न गराउने कार्यमा संलग्न रहेको आरोपमा उनीहरूलाई पक्राउ गरी बिहीबार सार्वजनिक गरेको छ। पक्राउ पर्नेहरूमा काभ्रेका १९ वर्षीय बादल…