Logo

जलस्रोत विधेयक दुई हप्ताभित्र सदनमा पेश हुने

काठमाडौं । पूर्वाधार विकास समितिका सभापति दीपकबहादुर सिंहले जलस्रोत विधेयक दुई हप्तामा सदनमा पेश हुने बताएका छन् । बिहीबार काठमाडौंमा आयोजित ‘नेपालमा प्रभावकारी जल सुशासनका लागि एकीकृत नदी बेसिन योजना र व्यवस्थापन’ विषयक कार्यशाला गोष्ठीमा उनले विधेयक राष्ट्र हित र जन हितको लागि बनाउने हुँदा विज्ञसँग गहिरो छलफल गरेर अगाडि बढ्न लागेको भन्दै अब जलस्रोत…