काठमाडौं । अन्तरिम सरकारको गठनसँगै कृषि मन्त्रालयको नेतृत्व कसले सम्हाल्ने भन्ने विषयमा चर्चा तीव्र बन्दै गएको छ । अहिले राष्ट्रिय कृषक समूह महासंघ नेपालका संस्थापक अध्यक्ष, हाल खाद्यका लागि कृषि अभियानका संयोजक र जैविक कृषि जागरण अभियानका अभियन्ता उद्धव अधिकारी तथा महिला किसान नेतृ रिता बस्ताकोटीको नाम चर्चामा आएको छ । उद्धव अधिकारी विगत १५…