काठमाडौं । सामाजिक उत्तरदायित्व अन्तर्गत हिलटेक समूहले सरकारलाई १०८ थान पानी ट्याङ्की र पाँचसय थान ट्राफिक कोन प्रदान गरेको छ । एक समारोहकाबीच हिलटेक समूहले यस सहयोगको घोषणा गर्दै नेपालको पुनर्निर्माण तथा विकास यात्रामा आफ्नो निरन्तर समर्थन रहने स्पष्ट पारेको छ । समारोहमा नेपाल सरकारका मुख्यसचिव एकनारायण अर्याल र नेपाल प्रहरीका महानिरीक्षक चन्द्र कुबेर खापुङ्गको…