Logo

आप्रवासीहरुको समस्या सामाधनमा स्थानीय तहको अग्रसरता आवश्यक : श्रममन्त्री राय

जनकपुर । मधेश प्रदेशका श्रममन्त्री कौशलकिशोर रायले आप्रवासीहरूले भोग्दै आएका समस्या समाधान गर्न स्थानीय तहले आग्रसरता देखाउनुपर्नेमा जोड दिएका छन् । जनकपुरधाममा सम्पन्न सुरक्षित आप्रवासन सामी कार्यक्रमको सेवा प्रवाहसम्बन्धी परार्मशमा धारणा राख्दै मन्त्री रायले जनताको सबै भन्दा नजिकको सरकार स्थानीय सरकार भएकाले वैदेशिक रोगगारमा जानेहरूको समस्या समाधानमा स्थानीय तहले नै सक्रियकताका साथ भूमिका निर्वाह गर्नुपर्ने…