काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधबारका लागि सार्वजनिक गरेको विनिमयदरमा अमेरिकी डलरसहित प्रमुख विदेशी मुद्राहरूको मूल्यमा हल्का उतार–चढाव देखिएको छ। आज अमेरिकी डलर एकको खरिददर १४२ रुपैयाँ ६० पैसा र बिक्रीदर १४३ रुपैयाँ २० पैसा तय गरिएको छ, जुन हिजोको तुलनामा ६ पैसा बढी हो। राष्ट्र बैंकका अनुसार युरोपियन युरो एकको खरिददर १६५ रुपैयाँ १६…