Logo

गाजामा भएको नरसंहारविरुद्ध यमनमा विशाल प्रदर्शन

काठमाडौं । शुक्रबार यमनको राजधानी साना तथा अन्य क्षेत्रमा हजारौं मानिसहरूले इजरायलको गाजामा जारी सैन्य अभियान र क्षेत्रीय देशहरूमाथि गरिएको धम्कीविरुद्ध प्रदर्शन गरेका छन् । प्रदर्शनकारीहरूले गाजामा इजरायलद्वारा गरिएको नरसंहार, जातीय सफाया, भोकमरी, विस्थापन र विनाशलाई कडा रूपमा निन्दा गरेका छन् र यसलाई अन्तर्राष्ट्रिय कानुनको गम्भीर उल्लङ्घन भएको बताएका छन् । उनीहरूले संयुक्त राष्ट्र सुरक्षा…